दोर्जे र कुन्ताको ‘कुमकुम जोडेर…’मा निक्स र बिभुतिको अनस्क्रिन रोमान्स (भिडियोसहित)

काठमाडौं,
भाद्र २९ ।

दोर्जे तामाङ र कुन्ता राईको स्वरमा रहेको गीत ‘कुमकुम जोडेर…’ सार्वजनिक भएको छ । भीमलालको रचना तथा सङगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

अशोक खड्काको निर्देशन र सुरेश पाण्डेको कोरियोग्राफी रहेको गीतको भिडियोमा निक शर्मा र बिभुती रिजालले अनस्क्रिन रोमान्स गरेका छन् ।

बिन्दबासिनी म्युजिक प्रा.लि.को प्रस्तुतिमा रहेको भिडियोमा रामसरण उप्रेतीको छायाँकन र बिनोद बमको सम्पादन रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार