मंसिरमा उपनिर्वाचन

काठमाडौं,
साउन १६ ।

निर्वाचन आयोग र मुख्य राजनीतिक दलहरुबीच आगामी मंसिरमा रिक्त स्थानमा उपनिर्वाचन गर्न सहमति भएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा, प्रदेशसभा र स्थानीय तह गरी अहिलेसम्म ५० स्थानमा उपनिर्वाचन गराउनुपर्नेछ ।

उपनिर्वाचनका बारेमा निर्वाचन आयोगले दलहरुसँग छलफल बिहीबार गरेको छलफलमा दलहरुले आगामी मंसिरमा उपनिर्वाचन गर्न प्रस्ताव गरेका थिए । दलहरुको प्रस्तावमा आयोगले मंसिरमा उपनिर्वाचन गर्न आयोग तयार रहेको जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार