‘म त जलेरै …’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
साउन ११ ।

‘म त जलेरै मर्ने मान्छे…’ बोलको म्युजिक भिडीयो सार्वजनिक भएको छ । स्याड भर्सनको सार्वजनिक गीतमा उत्तम भण्डारीको शब्द तथा सङ्गीत रहेको छ भने पूर्ण राईको स्वर सुन्न सकिन्छ । गीतमा सन्तोष प्रगाढको एरेन्ज रहेको छ ।

https://youtu.be/OKIckbKZ9uA

गीतको भिडीयोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् । ऋचा थापा, अर्मान खान, भुपाल केसी फिचर्ड रहेको गीतको भिडीयोमा बुद्ध थापाको छायाँकन र बिकास दाहालको सम्पादन रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार