काठमाडौं,
साउन ३ ।
दिनेश सिवाकोटी र बिनी वस्नेत अभिनित गीत ‘कहानी एउटै…’को भिडियो सार्वजनिक भएको छ । दिनेश शर्मा जेनिथ द्वारा निर्देशित गीतको भिडियो सार्वजनिक भएको हो ।
रजिना रिमालको स्वर, यम गुरूङ युमनको शब्द सङ्गीत रहेको गीतको भिडियोमा सुशिल डाँगीको छायााँकन र सुजन शाहीको सम्पादन रहेको छ ।






