गोपाल र देवीको स्वरमा ‘जलन’ (भिडियोसहित)

काठमाडौं,
असार २० ।

ब्लोसम म्युजिक प्रालिको प्रस्तुतिमा गायक गोपालप्रसाद भटटराई र गायिका देवी धर्तिको स्वरमा ‘जलन’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

गोेपालप्रसाद भटटराईको शब्द सिर्जना तथा बद्री पाठकको सङ्गीतमा गीत निमार्ण गरिएको छ । सागर गौत्तमको छायाँकन, रोशन धितालको सम्पादन तथा उदय पौडेलको निर्देशन रहेको गीतको भिडियोमा गोविन्द भण्डारी, सोनु क्षेत्री र ब्लोसम ढकालको अभिनय रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार