काठमाडौं,
असार ५ ।
सुन्दरीजलबाट काठमाडौं आउँदै गरेको बस गोकर्णमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सुन्दरीजलबाट काठमाडौं आउँदै गरेको बा १ ख ८७४४ नम्बरको बस रमझमचोक भन्ने ठाउँमा दुर्घटना भएको हो ।
दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बा १ ख ८७४४ नम्बरको बस गोकर्णस्थित रमझमचोक भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।






