बिश्व शान्त राईको स्वरमा ‘चटपटे’ (भिडियोसहित)

काठमाडौं,
असार ३ ।

बिश्व शान्त राईको स्वरमा रहेको गीत ‘चट्ट खाइदिउ चटपटे’ सार्वजनिक भएको छ । ठाकुर राईको शब्द, बिश्व शान्त राईको सङ्गीत र देवेन्द्र नेवाको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

ओम प्रसाईंले निर्देशन तथा सम्पादन गरेको भिडियोमा दुवै मृगौला पिडित अम्मल राईको अभिनय रहेको छ । सरस्वती गुरुङको कोरियोग्राफी रहेको भिडियो ओएसआरको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

धनकुटा स्थायी घर भएका र हाल काठमाडौँ बस्दै आएका दुवै मृगौला पिडित अम्मल राइको यो पहिलो भिडियो हो ।

यसमा तपाइको मत

अन्य समाचार