प्रकाश र सिर्जुको स्वरमा ‘फुल्नै नदिई…’ (भिडियोसहित)

काठमाडौं,
जेठ २१ ।

प्रकाश चन्द र सिर्जु अधिकारीको स्वरमा रहेको गी ‘फुल्नै नदिई कोपिला झार्नेहरू’ सार्वजनिक भएको छ । भरत आरसीको शब्द, भद्र नकलको सङ्गीत रहेको लोकदोहोरी गीत ‘फुल्नै नदिई कोपिला झार्नेहरू’को भिडियो सार्वजनिक भएको हो ।

गणेश उपाध्यायले निर्देशन गरेको गीतको भिडियोमा जीवन थापा ‘क्षितिज’, रिया कार्की, रामचन्द्र धिमाल, तिलक थापा, सन्तोष थापालगायतको अभिनय रहेको छ । उमेश कार्कीले छायाँकन गरेको गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार