सन्ध्या र गौत्तमको ‘बादल’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
जेठ १६ ।

सामना म्युजिक क्रियसनको प्रस्तुतिमा गौत्तम शेर्पाको गीत ‘बादल’ सार्वजनिक भएको छ । सन्ध्या बुढा ‘काउली बुढी’ र गौत्तम शेर्पाको स्वर, गौतमकै शब्द, जय देवकोटाको लय सिर्जना रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

तिलक रिजाल र दीपक गिरीको छायाँकन तथा अविनास डिसीको सम्पादन तथा गौत्तम शेर्पाको निर्देशन गीतको भिडियोमा बुद्धविर थापा र उषा सुवेदीलाई फिचर्ड गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार