‘बिष पिएर’ लिएर आए हर्ख (भिडियोसहित)

काठमाडौं,
जेठ १५ ।

हर्ख सिं गुरुङको स्वरमा रहेको गीत ‘बिष पिएर’ सार्वजनिक भएको छ । हर्खकै शब्द, सङ्गीत र सागर बिरहीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

https://youtu.be/qL1PjJjK51A

शाही भिजन प्रालिको निर्माणमा नृत्य निर्देशक प्रकाश भट्टको निर्देशन रहेको गीतको भिडियोमा सारिका केसी, सजन थामी र बिमल अधिकारीको अभिनय रहेको छ । राजेश धिमिरेले छायाँकन गरेको गीतको भिडियोलाई बिष्णु शर्माले सम्पादन गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार