‘बाँधेर राखुकी…’ भन्दै आइन नेहा (भिडियोसहित)

काठमाडौं,
जेठ १० ।

नेहा लामाको स्वर रहेको गीत ‘बाधेर राखुकी चोलिको तुनामा…’ सार्वजनिक भएको छ । मित्र केसीको शब्द र सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

https://youtu.be/5UnlG0aIBbM

मिना लामाले निर्देशन गरेको गीतको भिडियोलाई राजकुमार महर्जन निर्माण गरेका हुन् । भिडियोमा पूजा महर्जन, राजन छेत्रीको साथमा अर्जुन पुन मगर, प्रबिणा काफ्ले, मनिका माझी, रश्मी परियार र उर्मिला कार्की फिचरिङ छन । गीतको भिडियो ह्वाईट पिजन मिडिया मार्फत सार्वजनिक गरिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार