नारायणको ‘लेख्या माया पाइँदैन…’ (भिडियोसहित)

काठमाडौं,
वैशाख २२ ।

नारायण थापाको स्वरमा रहेको गीत ‘लेख्या माया पाइँदैन….’ सार्वजनिक भएको छ । राजेन्द्र थापाको शब्द, वसन्त सापकोटाको सङ्गीत, सुदीप सागरको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

https://youtu.be/PXjygXGyvcY

प्रकाश धितालले निर्देशन गरेको गीतको भिडियोमा अञ्जली अधिकारी, कमला सिंह र एन्जिला कार्कीलाई फिचरिङ गरिएको छ भने सुवोल थापाको कोरियोग्राफ रहेको छ । नवराज उप्रेतीले छायाँकन गरेको गीतको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार