‘हे आमा…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
वैशाख २० ।

आमाको मुख हेर्ने अर्थात मातातीर्थ औंसीको पूर्व सन्ध्यामा ‘हे आमा…’ बोलको मर्मस्पर्सी गीतको भिडियो क्लासिक फ्रेम टीभी मार्फत सार्वजनिक भएको छ ।

सरिता राजोपाध्याय,  सुमन ढकाल र सुरज अर्यालको जिवन्त अभिनय रहेको भिडियोका निर्देशक मुस्कान रेग्मी, प्रस्तुतकर्ता सुमन ढकाल हुन् ।

दामोदर गौतमको शब्द, रियाज सिवाकोटीको सङ्गीत, अञ्जु पन्तको स्वर रहेको गीतको भिडियोलाई रामकृष्ण चौलागाईले छायाँकन र संजय लामाले सम्पपादन गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार