‘ए मेरो हजुर ३’ को तेस्रो गीत ‘चिट डे’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
चैत्र २३ ।

चैत्र २९गतेदेखि देशभरका सिनेमाघरमा आउन लागेको चलचित्र ‘ए मेरो हजुर ३’ को तेस्रो गीत ‘चिट डे’ सार्वजनिक भएको छ । गीतमा प्रविशा अधिकारीको स्वर, प्रतिक पौडेलेको शब्द तथा सङ्गीत रहेको छ ।

भिडियोको कोरियोग्राफी राहुल शाहले गरेका हुन् । गीतमा नायिका सुहाना थापाको अभिनय रहेको छ ।

झरना थापाको निर्देशन रहेको चलचित्र ‘ए मेरो हजुर ३’ मा सुहानासँग युवा स्टार अनमोल केसी प्रस्तुत भएका छन् । चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन ।

यसमा तपाइको मत

अन्य समाचार