‘तिमी आयौ’ भन्दै एकदेव (भिडियोसहित)

काठमाडौं,
चैत्र २० ।

एकदेव लिम्बूको स्वरमा रहेको गीत ‘तिमी आयौ…’ सार्वजनिक भएको छ । सत्य घटनाबाट प्रभावीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

अभिनेत्री, मोडल आश्मा गिरीको एकल अभिनय रहेको भिडियोलाई दर्शकले मन पराएका छन् । शर्मीला लिम्बूले लेखेको गीतको भिडियो बियोन्डले निर्देशन गरेका हुन् भने झोले प्रकाशनको छाया“कन र सम्पादन रहेको छ ।

गीत राम्रो र मर्मस्पर्सी लागेकाले अभिनय गरेको अभिनेत्री आश्मा बताउछिन् । आश्माले ‘ड्रिम गर्ल’ चलचित्रबाट अभिनेत्रीका रुपमा डेब्यु गरेकी हुन् ।

यसमा तपाइको मत

अन्य समाचार