पाँचौँ महिला साफ फुटबलको फाइनलमा नेपाल र भारत

विराटनगर,
चैत्र ७ ।

पाँचौँ महिला साफ फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो सेमिफाइन खेलमा भारतले बङ्गलादेशलाई ४ः० गोलले पराजित गरेसँगै फाइनलमा नेपाल र भारत खेल्ने भएका छन् । शुक्रबार नेपाल र भारतबीच फाइनल खेल हुनेछ ।

यसमा तपाइको मत

अन्य समाचार