पिरतीको पब्जी सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
फाल्गुन १२ ।

नयाँ गीत पिरतीको पब्जी सार्वजनिक भएको छ । डीपी खनालको शब्द, संजय उपमान्य पाण्डेको स्वर तथा सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

पछिल्लो समय नेपालीहरु माझ मात्र होइन बिश्वभरनै पब्जी खेल लोकप्रिय रहेको छ यहि शब्दलाई लिएर राम्रो र रमाइलो गीत प्रस्तुत गरेकोले दर्शक/स्रोताहरुले आफ्नो कामलाई रुचाउने विश्वास राख्छन् गायक पाण्डे ।

पब्जी खेलकै शैलीमा बनाइएको म्युजिक भिडीयोमा सुनिल परियार र रिता योन्जन फिचर्ड छन् । सूर्य योन्जनले निर्देशन गरेको गीतको भिडीयोमा सपना लम्सालको मेकअफ, पवन सुस्लिंगको छायाँकन र सम्पादन र गु्रव्य ब्वाइजको कोरियोग्राफी समाबेश रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार