काठमाडौं,
फाल्गुण २ ।
चलचित्र निर्देशक राज्य राई ‘दमिन’को सङ्गीत, निर्देशन रहेको ‘आई लभ यु…’ बोलको रोमान्टिक गीतको नयाँ भिडियोलाई आजको मिडिया प्रा.लि.ले आफ्नै युट्युव मार्फत सार्बजनिक गरेको छ ।
https://youtu.be/Jt2ANpgyY7g
निर्देशक रार्ई गीत अनुसार भिडियो बनेकोले दर्शक स्रोताको मनमा बस्ने बताउँछन् । प्रकाश दुमी राईको शब्द, प्रमोद खरेल, मेलिना राईको स्वर रहेको सार्बजनिक भिडियोमा अज्जित राई, सेशुका राईले मोडलिङ गरेका छन् ।






