आजदेखि श्रीस्वस्थानी व्रतकथा सुरु

काठमाडौं,
माघ ७ ।

आजदेखि श्रीस्वस्थानी व्रतकथा सुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने घरघरमा श्रीस्वस्थानी व्रत सोमबारदेखि शुरु भएको हो ।

स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ प्रत्येक वर्ष घर–घरमा स्वस्थानीको कथा सुनाउने गरिन्छ। यसै अवरमा महिनाभर साँखुस्थित शालीनदीमा ठूलो मेला लाग्ने गर्दछ ।

यसमा तपाइको मत

अन्य समाचार