इन्दिराको स्वरमा ‘एक्सिडेन्ट भयो न्यूरोडमा’ (भिडियोसहित)

काठमाडौं,
पौष २३ ।

गायिका इन्दिरा भट्टराईको नयाँ गीत ‘एक्सिडेन्ट भयो न्यूरोडमा’ सार्वजनिक भएको छ । बुढा सुब्बा डिजिटल प्रा.लि.ले आइतबार यूट्युबमार्फत भट्टराईको गीतको म्युजिक भिडियो सार्वजनिक गरेको हो ।

गायिका भट्टराईको स्वर रहेको उक्त गीतमा लालबहादुर सुब्बाको शब्द तथा सङ्गीत रहेको छ भने संयोजन सविन लिम्बूको गरेका छन् । गम्भीर बिष्टद्वारा निर्देशित तथा एलिशा राई र श्रीदेव भट्टराईले अभिनय गरेको गीतको भिडियोमा कोरियोग्राफी सुबोल थापाको रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार