प्रधानन्यायाधीश राणाले लिए शपथ

काठमाडौं,
पौष १८ ।

प्रधानन्यायाधीश चोरेन्द्र शमशेर जबराले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । संसदीय सुनुवाइबाट मंगलबार अनुमोदित भएका प्रधानन्यायाधीश चोरेन्द्र शमशेर जबराले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । बुधबार बिहान राष्ट्रपनि निवास शितलनिवासमा राणाले शपथ लिएका छन् ।

शपथ ग्रहण लगत्तै राणाले सर्वोच्च अदालत पुगेर कार्यभार सम्हालेका छन् । सर्वोच्च अदालतको २८औं प्रधानन्यायाधीशका रुपमा नियुक्त हुन लागेका राणाको कार्यकाल झण्डै चार वर्ष रहनेछ ।

यसमा तपाइको मत

अन्य समाचार