मुटु भित्र भन्दै आए सञ्जय (भिडियोसहित)

काठमाडौं,
पौष ८ ।

सञ्जय हमालको शब्द, स्वर र सङ्गीतमा रहेको गीत ‘मुटु भित्र…’ सार्वजनिक भएको छ । व्हाईट पिगन मिडियाको ब्यानरमा राजकुमार महर्जनले निर्माण गरेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सञ्जयको साथमा लक्ष्मी हमालको स्वर रहेको गीतको बोलको भिडियोमा नयन डी. सी. र अभिलाषा शर्मा फिचर्ड छन् । मिना लामाले निर्देशन गरेको गीतको भिडियोलाई निमा रायले छायाँकन गरेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार