सुदिप र अमृताको स्वरमा ‘घुम्टो सिरैको…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
पौष १ ।

झझल्को डिजिटलको प्रस्तुतिमा सुदिप निउरे र अमृता नेपालीको स्वरमा रहेको उत्कृष्ट पञ्चेवाजाको गीत ‘घुम्टो सिरैको…’ सार्वजनिक भएको छ । राम खत्रीको शब्द तथा इश्वर सिंहको लय सिर्जनामा रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

मरुभुमि नारायणको छायाँकन, रोशन धितालको सम्पादन, आदित्य पुनको निर्देशन भिडियोमा रहेको गीतको भिडियोमा बाग्लुङ जिल्लामा निकै लोकप्रिय पञ्चेवाजा लाई प्रयोगमा ल्याइएको छ जसमा सुदिप निउरे र जुना गुरुङको अभिनय रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार