‘भयो पर पर…’ भन्दै आभा (भिडियोसहित)

काठमाडौं,
मंसिर १६ ।

आभा मुकारुङको स्वरमा रहेको गीत ‘भयो पर पर…’ सार्वजनिक भएको छ । उत्तम भण्डारीको शब्द, पभिधन खालिङको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

अमेरिकामा छायाँकन गरिएको गीतमा गायिका आभा लाई नै फिचरिङ्ग गरिएको छ । आफ्नो गाउँ घर बाट टाढा हुँदाको पिडालाई प्रस्तुत गरिएको गीतको भिडियोलाई राजेन्द्र रार्इले निर्देशन गरेका हुन ।

यसमा तपाइको मत

अन्य समाचार