बिन्तिकुमारको ‘बाटै बाटो…’ (भिडियोसहित)

काठमाडौं,
मंसिर १३ ।

बिन्तिकुमार गुरुङको स्वर रहेको नयाँ गीत रिलिज भएको छ । बुधबार युट्युबमार्फत सार्वजनिक गरिएको ‘बाटै बाटो…’ बोलको गीतमा गायक बिन्तिकुमार कै शब्दा सुन्न सकिन्छ । गीतमा लय बुद्धिबहादुर गुरुङको रहेको छ ।

शान थापाको निर्देशनमा तयार भएको भिडियोमा मिलन शंकर र काजोल कर्ण फिचरिङ छन् । राजीव समरको नृत्य निर्देशन रहेको भिडियोमा मिलन काजोलको पछि परेको देख्न सकिन्छ ।

जश्मिन क्रियशनको प्रस्तुतिमा तयार भएको भिडियोमा अर्जुन तिवारीको छायाँकन, सुरेश काफ्लेको ड्रोन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार