काठमाडौं,
मङ्सिर २ ।
बबिना भट्टराई र जगदीश समालको स्वरमा सजिएको गीत ‘तिम्ले बाँचा ताड्यौ भने’ को भिडियो सार्वजनिक भएको छ ।रामशरण पृथकसोचको शब्द रहेको उक्त गीतमा नारायण सुवेदीले सङ्गीत भरेका छन्।
अनु र असोकले अभिनय गरेको गीतको भिडियोको निर्देशन केदार धितालले गरेका हुन्। हाइलाइट्स नेपालले उक्त भिडियो बजारमा ल्याएको हो ।






