भुटानी नेपालीको कथा पुर्खा (भिडियोसहित)

काठमाडौं,
कार्तिक २६ ।

गायक जेम्स गजमेरले केही दिन अघि भुटानी नेपालीहरुको कथा ब्यथा बोकेको गीत पुर्खाले सार्वजनिक गरेका छन् । यस गीतका रचनाकार र भिडियोको प्रोड्युसर धन प्रधान । गीतले भुटानी नेपालीहरुको जीवन कथा बोल्छ ।

गीतको भिडियोमा आफ्नो देशमा हुँदाका रमाइलो पलहरुको सम्झना गरिएको देख्न सकिन्छ । एनबि जनकर्मी, रबिन्द्र मान सिंह बस्नेत, डिएक्स दर्नाल, हर्क गजमेर, कुमार चौहान, डमर तिवारीको अभिनय भिडियोमा हेर्न सकिन्छ ।

यस गीतको एरेन्जमेन्ट सन्जिव बराइलीले गरेका हुन भने गीतमा स्वर, सङ्गीत र भिडियो निर्देशन जेम्स गजमेरको रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार