सिर्जनाको स्वरमा ‘धेरै धेरै…’ (भिडियोसहित)

काठमाडौं,
कार्तिक १३ ।

गायिका तथा मोडल सिर्जना कार्कीको स्वरमा रहेको ‘धेरै धेरै’ गीतको भिडियो सार्वजनिक भएको छ । राजुबाबु श्रेष्ठको शब्द, हरि लम्सालको सङ्गीत रहेको गीतका भिडियो सार्वजनिक भएको हो ।

राज महर्जनले निर्देशन र कोरियोग्राफ गरेको गीतको भिडियोमा ह्यान्ड टु ह्यान्ड क्र्यूको साथमा सिर्जनाले आफैले अभिनय गरेकी छन् । रामकुमार केसीले छायांकन, टेकेन्द्र शाहको सम्पादन गरेका छन् गीतको गीतको भिडियोलाई ।

यस अघी ‘मनको राजा’, ‘माया’लगायत थुप्रै सुमधुर गीतबाट स्रोताको तथा दर्शकको माया पाएकी गायिका कार्कीले यो गीतको भिडियोले दर्शक/स्रोताको माया पाउँनेमा आफू आशावादी रहेको बताइन ।

यसमा तपाइको मत

अन्य समाचार