काठमाडौं,
कार्तिक ११ ।
गायिका पूर्णिमा लामाको स्वर रहेको गीत ‘फूल भनौं जिन्दगीलाई…’ सार्वजनिक भएको छ । भुपेन्द्र बुढाथोकीको शब्द, गोविन्द मधुर आचार्यको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
शान थापाको निर्देशनमा तयार भएको भिडियोमा गीतकार भुपेन्द्र बुढाथोकी र एलिशा राईको अभिनय रहेको छ । राजिव समरको नृत्य निर्देशन रहेको भिडियोमा अर्जुन तिवारीको छायाँकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।
https://youtu.be/Ie-k-JV0IM4






