अष्ट्रेलियामा अनिलको दशैँ साङ्गीतिक यात्रा

काठमाडौं,
आश्विन २८ ।

दशैँको मेसोमा गीत सङ्गीतका विभिन्न स्रष्टाहरु विदेशको टुरमा निस्केका छन् भने कोही निस्कने तयारीमा छन् । यसै मेसोमा अष्ट्रेलियामा टुरमा छन् चर्चित गायक अनिल सिंह ।

हिट क्रिएशन एन्ड इन्टरटेन्मेन्टसँग सही हो इभेन्ट आयोजक रहेको कार्यक्रममा अनिलसँगै भिटेन र नितेश जे कुनुवारको प्रस्तुति रहेको छ ।

अष्ट्रेलियाको सिडनी, क्यानबेरा, मेलबर्नलगातका सात ठाउँमा हुने कार्यक्रमका सबै टिकेट बिक्री भइसकेको आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार