काठमाडौं,
आश्विन २१ ।
तामाङ इन्दुको शब्दमा रहेको ‘माया नमार’ बोलको गीत सार्वजनिक भएको छ । पुर्वेली लोकभाका झल्काउनले देबेश राईको सङ्गीत तथा एरेञ्ज, मनोज थापा मगर र ससिका राईको स्वर रहेको गीतको भिडियो सार्वजनि भएको हो ।
गीतको भिडियोमा उमेश राई फुलन्देको आमाको साथमा गायिका स्वयम ससिका फिचरिङ छन् । भिडियोलाई फरज अर्पणले निर्देशनसँगै छायाँकन र सम्पादन गरेका छन् ।
https://www.youtube.com/watch?v=TPHL1x5Db3I






