हेमराजको ‘फुच्ची मायाले…’ (भिडियोसहित)

काठमाडौं,
आश्विन २० ।

गायक हेमराज थापाको नयाँ पप गीतको भिडियो बजारमा आएको छ । युवा बर्गलाई लक्षित गरेर निमार्ण गरिएको भिडियोमा प्रेमका सम्वादहरुलाई समेटिएको छ । हेमराज थापा बावुराजाको शब्द तथा सङ्गीत रहेको छ गीतमा । गीतमा र्याप बवुल क्षेत्रीको रहेको छ भने एरेन्ज केशव बडुको रहेको छ ।

प्रकाश खड्काको छायाँकन, राजेश कुमारको सम्पादन, विक्रम चौहानको निर्देशन भिडियोमा रहेको छ । गीतमा हेमराज थापा बाबु राजा र चन्दा दाहालको फिचरिङ रहेको छ ।

https://youtube.com/watch?v=HrIkUGB_fkg

यसमा तपाइको मत

अन्य समाचार