पुष्कल र अनुशाको पिरतीको माला (भिडियोसहित)

काठमाडौं,
आश्विन १८ ।

पुष्कल शर्मा र अनुशा क्षेत्रीको स्वरमा रहेको लोकदोहोरी गीत ‘पिरतीको माला ’ सार्वजनिक भएको छ । प्रेम पछिको विछोडलाई समेटिएको गीतको भिडियो सार्वजनिक भएको हो ।

अनुशा क्षेत्रीको शब्द तथा युनिक भोजराज विकको लय सिर्जना गीतमा रहेको छ । दुर्गा पौडेलको छायाँकन, नविन घर्ति मगरको सम्पादन र मौसम हिमालीको निर्देशन रहेको गीतको भिडियोमा सारिका केसी र विमल अधिकारीको अभिनय देख्न सकिन्छ ।

यसमा तपाइको मत

अन्य समाचार