मित्र केसीको सबै गल्ती मेरो (भिडियोसहित)

काठमाडौं,
आश्विन १६ ।

गायक तथा गीतकार मित्र केसीको ‘सबै गल्ती मेरो…’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । मित्र केसीकै सङ्गीत, सुनिल शाहको शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

मिना लामाले निर्देशन गरेको गीतको भिडियोमा सुनिल शाह, मित्र केसी र साइरा मगरले अभिनय गरेका छन् । दशैँको छेको पारेर उनले गीतको म्युजिक भिडियो ह्वाईट पिगन मिडियाको युट्युब मार्फत सर्वजनिक गरेकी छन् । एलेन मगरको छायाँकन रहेको भिडियोलाई एकान्त मगरले सम्पादन गरेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार