समिर लिम्बुको ‘तिम्रै प्रीतले…’ (भिडियोसहित)

काठमाडौं,
आश्विन ८ ।

युमा आर्ट्सको प्रस्तुतिमा समिर सिंगक लिम्बुको स्वरमा रहेको ‘तिम्रै प्रीतले…’ बोलको गीत सार्वजनिक भएको छ । मुकेश राईको शब्द, मान थुलुङको सङगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

लक्ष्मण लिम्बुको निर्देशन रहेको गीतको भिडियोमा समिर तथा निशाको अभिनय रहेको छ । जीवन श्रेष्ठले छायाँकन गरेको गीतको भिडियोलाई तुलसी बाँस्कोटाले सम्पादन गरेका हुन् ।

https://www.youtube.com/watch?v=MyN9SYA4Wns&feature=youtu.be

यसमा तपाइको मत

अन्य समाचार