के यो माया हो भन्दै गणेश (भिडियोसहित)

काठमाडौं,
श्रावण ३० ।

‘के यो माया हो…’ भन्दै आएका छन् गायक गणेशकाजी बस्नेत । उनको स्वरमा रहेको नयाँ पप गीतको भिडियो उनि यसो भन्दै स्रोता/दर्शकमाझ आएका हुन् ।

आशिक प्रजापतिको शब्द रचना तथा सङ्गीत रहेको गीतमा बृजेश श्रेष्ठको सङ्गीत संयोजन रहेको छ । सशान कंडेलले निर्देशन रहेको गीतको भिडियोमा नारायण, सायालगायतलाई फिचरिङ गरिएको छ ।

सुलब अधिकारीले छायाँकन र निशान घिमिरेले सम्पादन गरेको गीतको भिडियो राम्रो बनेको छ ।

यसमा तपाइको मत

अन्य समाचार