प्रविनको म सधै तिम्रो (भिडियोसहित)

काठमाडौं,
श्रावण २६ ।

प्रविन खड्काको स्वर र शब्दमा रहेको ‘म सधै तिम्रो…’ गीत सार्वजनिक भएको छ । बसन्त कार्की, दीपा राना, सुष्मा श्रेष्ठ, आयुष श्रेष्ठको अभिनय रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतको एरेन्ज्मेन्ट र मिक्सिङ बिनोद लामाले गरेका छन् । गीतको भिडियोलाई सुवास गुरुङले छायाँकन गरेका हुन् ।

यसअघि गायक खड्काले तिम्रो माया , बिर्सन खोज्दा , तिमी नै मेरो जीवन लगायतका थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार