दीपकको छैनन् पियारी (भिडियोसहित)

काठमाडौं,
श्रावण ७ ।

सङ्गीतकार दीपक शर्माले आफ्नै स्वर तथा शब्दमा नयाँ गीत ‘घर आउँदा छैनिन पियारी…’को भिडियो सार्वजनिक गरेका छन् । हालै सार्वजनिक गरेको गीत छैनन् पियारी लोक पप शैलीमा नेपाली परिवेस सुहाउँदो परदेशीको पीडालाई उतार्दै सङ्गीतकार तथा गीतकार शर्माले नयाँ गीत लिएर आएका हुन् ।

गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् भने सम्पादन अशोक मल्लले गरेका छन् । सार्वजनिक गीत लिरिकल भिडियो भएको र पूर्ण भिडियो छिट्टै सार्वजनिक गर्ने दीपकले बताए ।

https://www.youtube.com/watch?v=V_M-H-mL7Ts

यसमा तपाइको मत

अन्य समाचार