विक्रम र ज्योतिको उठ माया जुरुक्कै नाच फुरुक्कै (भिडियोसहित)

काठमाडौं,
श्रावण ४ ।

यतिवेला तीज गीत सार्वजनिक हुने क्रममा छन् । यसै मेसोमा विक्रम राना र ज्योति मगरको स्वरमा रहेको तीज गीत ‘उठ माया जुरुक्कै नाच फुरुक्कै…’ सार्वजनिक भएको छ ।

करन न्यौपानेको शब्द र सङ्गीत रहेको गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । राजेश घिमिरेले छायाँकन गरेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन् । विक्रम राना र आरुषी मगरलाई फिचरिङ गरिएको गीतको भिडियो विन्ध्यवासिनी म्युजिक प्रा.लि.ले बजारमा ल्याएको हो ।

यसमा तपाइको मत

अन्य समाचार