बाजेले भन्थे… सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
श्रावण १ ।

गायक सुनिल गिरीले गाएको ‘बाजेले भन्थे…’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार महर्जनले निर्माण गरेको ‘बाजेले भन्थे…’ गीतको भिडियो सार्वजनिक भएको हो ।

‘यो मन’ एल्वममा समावेश रहेको गीतलाई अनिल के. मानन्धरले छायाँकन तथा निर्देशन गरेका हुन । गीतमा निराजन प्रधान र मनिष श्रेष्ठलाई फिचरिङ गरिएको छ ।

गायक सुनिल गिरीको जन्मदिनको अवसर पारेर राजधानीमा एक कार्यक्रमको आयोजना गरि निर्माता महर्जनले म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार