काठमाडौं,
आषाढ १८ ।
उत्तमविक्रम विष्टको स्वरमा ‘झोला भरी सपना बोकी….’ गीत सार्वजनिक भएको छ । उविको शब्द रचना, उत्तमकै सङ्गीत र कृष्ण पुनको सङगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
बविता श्रेष्ठद्वारा निर्देशित उक्त गीतको भिडियोमा शोभा भण्डारी, अमन श्रेष्ठलगायतका लाई फिचरिङ गरिएको छ । मुकेश हुमागाईँले छायाँकन गरेको गीतको भिडियोलाई अविनास डिसीले सम्पादन गरेका हुन ।






