छोरीको बिलौना लिएर आइन ऋतु

काठमाडौं,
आषाढ ९ ।

‘छोरीको बिलौना…’ तीज गीत लिएर स्रोता\स्रोतामाझ आएकी छन् गायिका ऋतु बोहरा । जन्मघर बाट कर्मघर पुगेपछि त्यहाँको कयौं बाधा अर्चन सामना गर्दा पनि वर्ष दिनको चाड तीजमा आफ्नो माइती घर जान नपाएको पिडा यस गीतले बोलेको छ ।

गीतलाई झलक संगीतमले सङ्गीत संयोजन गरेका छन् भने सारङ्गी बादक धर्म गन्धर्बले सारङ्गी बजाएका छन् गीतमा । आलाप रेकडिङ्ग स्टुडियोमा रेकर्ड भएको गीतलाई मिक्सिङ् संजय श्रीपालले गरेका हुन् र एनिमेशन भिडियो मिक्सिङ् सुजन शाहीले गरेका छन् । यस गीतकी गायिका ऋतु बोहरा काठमाडौँमा अवस्थित रडियो मिर्मिरे ८९।४ मेगाहर्जको बाल कार्यक्रमकी सञ्चालिका समेत हुन् ।

यसमा तपाइको मत

अन्य समाचार