पार्बती र गोकुलको ‘कस्ती भा कि छौ…’ (भिडियोसहित)

काठमाडौं,
आषाढ ५ ।

पार्बती कार्की र गोकुल राउतको स्वरमा रहेको ‘कस्ती भा कि छौ…’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । माधव खड्काको शब्दमा गोकुल राउतको लय रहेको भिडियो सार्वजनिक भएको हो । काँठे भाकाको यो लोकगीत पूजा म्युजिक कम्पनी मार्फत स्रोता/दर्शकमाझ आएको हो ।

यसमा तपाइको मत

अन्य समाचार