बिसाल गौतमको ‘गुडी जाने रेल…’ (भिडियोसहित)

काठमाडौं,
आषाढ १ ।

बिसाल गौतमको स्वरमा रहेको गीत ‘गुडी जाने रेल’को भिडीयो सार्बजनिक भएको छ । शब्द तथा सङ्गीत समेत गौतमकै रहेको गीतको भिडियोको निर्देशन भने प्रकाश धितालले गरेका हुन् ।

देशको सेवामा खटिएको प्रहरी जवानको कथामा बनाइएको म्युजीक भिडीयोमा जिबन भट्टाई र सम्पदा बानियाको अभिनय देख्न सकिन्छ । अप्सन मिडीयाले निर्माण गरेको भिडीयोलाई उत्सब दाहालले खिचेका हुन् भने सम्पादन निसान घिमिरेले गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार