मुरारी गुरागाईको स्वरमा तिमीलाई दुख्न… (भिडियोसहित)

काठमाडौं,
ज्येष्ठ २२ ।

मुरारी गुरागाईको स्वरमा मरिष्का पोखरेल र नायक पुष्पल खड्का अभिनित तिमीलाई दुख्न बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । मरिष्का पोखरेलको निर्देशनमा बनेको भिडियोलाई निशान घिमिरेको सम्पादन रहेको छ भने अर्जुन तिवारीले छायांकन गरेका छन् । गीतमा होम नाथ न्यौपानेको शब्द र दीपक भट्टराईको सङ्गीत सुन्न सकिन्छ ।

यसमा तपाइको मत

अन्य समाचार