मधुलाई यस्तो माया देउकी भन्दै तारावीर (भिडियोसहित)

काठमाडौं,
ज्येष्ठ ६ ।

गायक तारावीर पाण्डे र गायिका पवित्रा गुरुङको स्वरमा ‘ यस्तो माया दिउकी ‘ बोलको गीत सार्वजनिक भएको छ ।
मधु न्यौपानेको शब्द तथा गायक तारावीरकै सङ्गीत रहेको यो गीतमा योगेशकाजीको सङ्गीत संयोजन रहेको छ। पिक स्टुडियोमा रेकर्ड भएको यो गीतको सम्पुर्ण कपिराईट स्टुडियो यमनसँग रहेको तारावीरले जानकारी गराए ।

आकर्षक शब्द मिठो स्वर र सङ्गीतले गीत सुन्दा मनछुने खालको छ । पछिल्लो समयमा आफूलाई निकै नै व्यस्त बनाएका छन् गायक तथा सङ्गीतकार ताराबीर पाण्डेले । स्टुडियो यमनका सञ्चालक समेत रहेका उनले रेकर्डिष्टको काम समेत आफैँले गर्दै आएका छन् ।

https://www.youtube.com/watch?v=vqOGZ8d8UG0

यसमा तपाइको मत

अन्य समाचार