गुपचुप ‘कपुरी क’

काठमाडौं,
ज्येष्ठ २ ।

सुरुवाती क्रमदेखि छायाँकनसम्म सम्पूर्ण चलचित्रका गतिबिधीलाई गुपचुपमै राखी नेपाली कथानक चलचित्र ‘कपुरी क’को डबिङ सकिएको कलाकार चेतबहादुर सिंह ‘राजा’ले सार्वजनिक गरेका छन् ।

गुन्जन एण्ड कुसुम फिल्म्सको ब्यानरमा निर्माण रहेको नेपाली कथानक चलचित्र  ‘कपुरी क’ मा निर्देशन सबिन बास्तोला छन् भने अन्य चलचित्रका सबै कुरा लुकाईएको छ ।

गुन्जन एण्ड कुसुम फिल्म्सको ब्यानरमा बनेको फिल्म ‘कपुरी क’ दोस्रो चलचित्र हो । यस अघि नै विशेष चलचित्रको उपाधि समेत पाउन सफल नेपाली कथानक चलचित्र ‘सुनपानी’ दर्शक माझ आईसकेको छ ।

यसमा तपाइको मत

अन्य समाचार