नायक नबराज श्रेष्ठ अभिनित मेरी प्रियसीलाई सार्बजनिक (भिडियोसहित)

काठमाडौं,
वैशाख १६ ।

नायक नबराज श्रेष्ठ अभिनित म्युजिक भिडियो मेरी प्रियसीलाई भएको छ । नायक तथा ग्लोबल नेपाली फिल्म अमेरिकाका अधक्ष्य नबराज श्रेष्ठ अभिनित म्युजिक भिडियो मेरी प्रियसीलाई सार्बजनिक हो ।

शब्द तथा सङ्गीत सङ्गीतकार मधुकर लोहोनीको रहेको यस गीतमा गायक मनोज राइको आवाज रहेको छ ।
सुरेन्द्र मान सिंह र केदार उप्रेतीले संयुक्त रुपमा निर्देशन गरेको यस म्युजिक भिडियोलाइ निर्देशक सुरेन्द्र मान सिंहले छायांकन गरेका छन भने सङ्गीत संयोजन जीवन प्रकाश प्रधानको रहेको छ ।

माईनस १८ डिग्रिको चिसो मौसममा कोलोराडो शहरको विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको भिडियोमा नायक नबराज श्रेष्ठको साथमा नायिका बिनिता बराल, अमेरिकन मोडल एलिक्स र केदार उप्रेतीको अभिनय रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार