वनारसको गंगातटमा बतासेको स्क्रिप्ट पूजा

काठमाडौं,
चैत २६ ।

वनारसको गंगातटमा चलचित्र स्क्रिप्ट पूजा गरिएको छ । वुढाथोकी फिल्मस प्रोडक्शन प्रा. लि.को दोस्रो प्रस्तुती कथानक चलचित्र ‘बतासे’ भारतको पवित्र गंगातटमा स्क्रिप्ट पुजा गरिएको हो ।

आगमी जेठबाट छायाँकन गरिने यो चलचित्रको कलाकार छनोट हुदैछ । चलचित्रको निर्माण टिममा सुर्य वुढाथोकी, सानुकाजी श्रेष्ठ, बाबुराम उपाध्याय, (बागविरे), विजय गुरूङ, भुपेन्द थापा (सुमन) समीर थापा (मिलन) जित ब. पोख्रेललगायतका रहने बताइएको छ । यो ब्यानको पहिलो प्रस्तुति चलचित्र व्वाइफ्रेण्ड प्रदर्शनको तयारीमा रहेको छ यतिवेला ।

यसमा तपाइको मत

अन्य समाचार