डिपी निरेसाको हावासँगै (भिडियोसहित)

काठमाडौं,
फागुन २७ ।

गायक तथा सङ्गीतकार डिपी निरेसाको अर्काे उत्कृष्ट गीत ‘हावासँगै उडिरहे..’ सार्वजनिक भएको छ । गीतको भिडियोलाई युट्युव मार्फत सार्वजनिक गरिएको हो ।

रोमान्टिक थिममा तयार पारिएको गीतको भिडियोमा गणेश अधिकारी र एनी कुबरले मोडलिङ गरेका छन् । नृत्य थिममा तयार पारिएको भिडियो आकर्षक लोकेसनमा छायाँकन भएको छ ।

साङ्गीतक क्षेत्रमा करिब दर्जन चर्चित गीत दिएका गायक डिपीको यो शब्द प्राप्ती राको रहेको छ, भने सङ्गीत गायक स्वयम र कुमार पौडेलले भरेका हुन् ।

भोमन कटुवालको निर्देशन रहेको यो भिडियोमा जनक चौधरीको छायाँकन र अनिल कुमार महर्जनको सम्पादन रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार